Holiday Holiday 2079/08/02 to 2079/08/05
- mount summit world school
- Nov 17, 2022
- 1 min read
प्यावसन रामधुनि नगर समिति सबैमा
(सम्पुर्ण संस्थापक एवं प्रिन्सिपल ज्युहरुमा )

भोलि २ गते शुक्रवार देखि र ५ गते सोमवार सम्म नेपाल सरकारले र जिल्ला प्यावसन सुनसरिको निर्णय अनुसार ४ दिन सार्वजनिक बिदा दिने निर्णय गरिएको हुदा रामधुनि भरिका निजि विद्यालयहरु बन्द रहने जानकारि गराउदछौ र साथै ६ गते मंगलवार वाट सदाझै नियमित रुपमा विद्यालय संचालन हुने संम्पुर्ण अभिभावक तथा विद्यार्थी हरुमा पनि जानकारि गराउदछौ साथै माउण्ट समिट स्कुल समेत बन्द हुने जानकारि गराउदछौ।
अच्युत ढकाल
अध्यक्ष
रामधुनि नगर प्यावसन सुनसरि
Comments