Second Terminal Examination Result day 2079
- mount summit world school
- Nov 27, 2022
- 1 min read
उपरोक्त सम्वन्धमा यस माउण्ट समिट वल्र्ड स्कूलको शैक्षिक सत्र २०७९ को दोस्रो त्रैमासिक परीक्षाको (Result) नतिजा यही मंसीर १२ गते सार्वजनिक हुने जानकारी गराउदछौ ।

साथै यही मंसिर महिनाको २१ गते देखी २३ गते र २५ गते
९ २५पूर्णाकको तेस्रो युनिट टेस्ट परीक्षा संचालन हुने जानकारी गराउदछौँ ।
तसर्थ मंसिर महिना सम्मको बाकी फि यही मंसिर २० गते सम्म अभिभावक ज्यूहरुलाई विद्यालयमा आई आफ्ना नानीबाबुहरुको विद्यालय शुल्क अनिवार्य बुझाई दिनुहुन अनुरोध गर्दछैँ ा
जानकारीको लागी बस चालक र सहचालकको फोन नं.यस प्रकार रहेको छ ।
(Madhesha,Manpur Route)
Balaram chy ( Driver ) 9803496117 , Natibabu Dahal ( Helper ) -9814313970
(Sitpur ,Dumariya Route)
Kaluram chy ( Driver ) -9842024367 Eknath Dhimal (Helper ) - 9800947585
Comments